Main

हेटौंडामा होली : ११ जना पक्राउ, ८ वटा सवारी नियन्त्रणमा

२९ फागुन, हेटौंडा । हेटौंडाबाट होली खेल्ने क्रममा झगडा गर्ने ११ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । हेटौंडाको विभिन्न स्थानमा होली खेल्ने क्रममा झगडा गर्ने ११ जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । हेटौंडा बजारको स्कुलरोड, मउवा संघ चोक, संगम चोकलगायतका क्षेत्रमा सामूहिक रुपमा होली कार्यक्रम गरिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button