Main
विश्वप्रकाशको संयोजनमा गृह र पर्यटनमन्त्रीसहित सगरमाथा बेसक्याम्पमा विशेष संवाद
३ जेठ, काठमाडौं । सगरमाथा बेसक्याम्पमा ‘जलवायु परिवर्तन, हिमालीइ जीवन र सरकारसँगको अपेक्षा’ विषयक संवाद भएको छ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजनमा शनिबार संवाद भएको हो । उक्त संवादमा सहभागी हुन गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्रि पाण्डे बेसक्याम्प पुगेका थिए । सो अवसरमा पटक सगरमाथा आरोहण गरेका किर्तिमानी आरोही…
– यस समाचारको श्रोत : Online Khabar हो ।