Main
विश्वमै स्वस्थ र खुसी बालबालिका हुर्काउने डेनमार्कमा कस्तो छ अभिभावकत्व शैली ?
विश्वमै बच्चाहरूको संस्कृति र समग्र विकासका लागि उत्कृष्ट देशहरू मध्ये एक मानिन्छ डेनमार्क। यहाँको समाजले बालअधिकार, शिक्षा, स्वास्थ्य र सांस्कृतिक समृद्धिलाई प्राथमिकता दिन्छ, जसले बच्चाहरूलाई सन्तुलित र सुखी जीवन प्रदान गर्छ। डेनमार्कमा बच्चा हुर्काउने तरिका परिवार-केन्द्रित मूल्य, मान्यता, सामाजिक कल्याण र स्वतन्त्रतामा आधारित छ । डेनमार्कमा बच्चा हुर्काउने प्रमुख पक्षहरू—शिक्षा, स्वास्थ्य, सामाजिक मूल्य, सांस्कृतिक गतिविधि…
– यस समाचारको श्रोत : Online Khabar हो ।