Main
विश्वलाई चकित बनाइरहेको ‘एपीटी’ गीतको नालीबेली
विश्व संगीतमा अहिले अत्यन्त चर्चमा रहेको गीत हो ‘एपीटी’ । सम्भवत: तपाईंले यो गीतको केही अंश टिकटक, रिल्स, युट्युब सर्ट्स आदिमा सुन्दै आउनुभएको हुन सक्छ । ब्रुनो मार्स र ब्ल्याकपिंकी रोजको सहकार्यमा सन् २०२४ अक्टोबरमा सार्वजनिक यो गीतले रेकर्डमाथि रेकर्ड थपिरहेको छ । यो गीत विगत ७ महिनादेखि युट्युबको ग्लोबल ट्रेन्डिङमा छ । अनि हालै…
– यस समाचारको श्रोत : Online Khabar हो ।