Main

माओवादीले सबैस्तरका पार्टी कार्यालयमा हेल्प डेस्क राखेर विपद् व्यवस्थापनको काम गर्ने

१९ असोज, काठमाडौं। नेकपा माओवाद केन्द्रले पार्टीका सबै पार्टी कार्यालयमा हेल्प डेस्क स्थापना गरेर विपद् व्यवस्थापनको काम गर्ने भएको छ । आइतबार बिहान पुष्पकमल दाहाल प्रचण्डले हेल्प डेस्क स्थापना गरेर विपद् व्यवस्थापनको काममा खटिन प्रदेश अध्यक्षहरूमार्फत सबै पार्टी कमिटीलाई निर्देशन दिएका हुन् । प्रचण्डका प्रमुख स्वकीय सचिव  गोविन्द आचार्यका अनुसार प्रचण्डले पार्टीका सबै तहका संरचनालाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button