Main

विश्वविद्यालयमा तालाबन्दीको समस्या पेचिलो बन्दै गयो : शिक्षामन्त्री

११ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पछिल्लो समय विश्वविद्यालयमा हुने झगण र तालाबन्दीको समस्या पेचिलो बन्दै गएको बताएकी छिन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयमाथिको दफावार छलफलमा सहभागी हुँदै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् । ‘अहिले सबैभन्दा पेचिलो विषय भनेको विश्वविद्यालयमा हुने तालाबन्दी, त्यहाँ हुने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button