Main
विश्वविद्यालय अनुदान आयोगमा पुनः आवेदन माग
२२ माघ, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिवको लागि दोस्रोपटक आवेदन माग गरिएको छ । गत १४ माघमा ७ दिनको समय दिएर पहिलोपटक आवेदन माग गरिएको थियो । जसमा २१ जनाको आवेदन परेको छ । शिक्षा मन्त्रालयका अधिकारीका अनुसार परेका आवेदन समावेशी नभएपछि दोस्रोपटक आवेदन माग गरिएको हो । पुनः ७ दिनको समय दिएर…
– यस समाचारको श्रोत : Online Khabar हो ।