Main
विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेश दिने प्रस्ताव
३ पुस, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विश्वविद्यालय टपर (उत्कृष्ट) लाई सिधै निजामती सेवामा प्रवेश दिनुपर्ने प्रस्ताव पेश भएको छ । बुधबार बसेको समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले यस्तो प्रस्ताव राखेका हुन् । राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामती विधेयकबारे छलफल भइरहेको छ । सो छलफलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।