Main
विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री, अंक गणितमा परे पछाडि
१७ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिँदैछन् । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि उनले आज विश्वासको मत लिन लागेको हुन् । त्यसका लागि आज बिहान साढे आठ बजे प्रदेश सभा बैठक बोलाइएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम सात दलको…
– यस समाचारको श्रोत : Online Khabar हो ।