Main
विश्व केम्पो च्याम्पियनसिपमा नेपालका विपेश थापाले जिते ऐतिहासिक पदक
१२ वैशाख, काठमाडौं । पोर्चुगलको काल्दास दा रेन्हामा जारी २१औं विश्व केम्पो च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता हात पारेको छ। नेपाल केम्पो खुकुरी महासंघका खेलाडी विपेश थापाले प्रतियोगिताको तेस्रो दिन कास्य पदक जितेका हुन् । ५ डान श्रेणीका प्रशिक्षक तथा खेलाडी थापाले नेपालका लागि विश्व केम्पो च्याम्पियनसिपमा पहिलोपटक पदक जितेका हुन्। नेपाली केम्पो खेलको इतिहासमै यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।