Main
सरकारकै कारण उखु किसान निरीह
उखु किसानले पाउनुपर्ने बक्यौता रकम तत्काल भुक्तानी मात्र होइन उखु किसानका समस्या दीर्घकालीन रूपमा समाधान गर्न विशेष योजना बनाई ‘उखु किसान प्रोत्साहन अनुदान कोष’को स्थापना अनिवार्य बनेको छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।