Main

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका मगरले जिते पदक

३१ असोज, काठमाडौं । अस्ट्रेलियाको ब्रिसबेनमा भइरहेको विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालका अजित मगरले कास्य पदक जितेका छन्। उदयपुर गाईघाटका मगरले यस प्रतियोगितामा के१ विधा अन्तर्गत ७९ केजी तौल समूहमा पदक जितेको प्रशिक्षक म्याक्स बस्नेतले जानकारी दिएका छन् । मगर ललितपुर बक्सिङ एकेडेमीसँग प्रशिक्षण लिँदै आएका छन्। नेपालका उमङ्ग खत्रीले पनि ५१ केजी तौल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button