Main
वाग्मती र विष्णुमतीको दुर्गन्ध हटाउन आवश्यक : प्रकाशमान सिंह
२८ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौंका दूर्गन्धित वाग्मती र विष्णुमती नदी सफा बनाउन आवश्यक भएको बताएका छन् । बागमती एकीकृत सभ्यताको ३१औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै कांग्रेस नेतासमेत रहेका सिंहले उपत्यकाका नदीबाट दुर्गन्ध फैलिएको भन्दै त्यसलाई हटाएर स्वच्छ बनाउने योजना आवश्यक रहेको बताए । ‘हामीले गर्ने भनेको नदीहरूलाई स्वच्छ बनाउन, दुर्गन्ध…
– यस समाचारको श्रोत : Online Khabar हो ।