Main
विश्व वातावरण दिवस र प्लाष्टिक प्रदूषण
विश्वभर हरेक वर्ष ४० करोड टनभन्दा बढी प्लाष्टिक उत्पादन हुन्छ, जसमध्ये आधा एक पटक मात्र प्रयोग गर्न डिजाइन गरिएको हुन्छ । त्यसमध्ये १० प्रतिशतभन्दा कम पुनः प्रयोग गरिन्छ । अनुमानित १ करोड १० लाख टन वार्षिक रूपमा ताल, नदी र समुद्रमा मिसिन्छ । यो लगभग २,२०० आइफेल टावरहरूको तौल बराबर हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।