Main

सिंहदरबारमा नेपाल-अमेरिका पारा खेलकुद सहकार्यबारे छलफल

५ भदौ, काठमाडौं । सिंहदरबारमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र अमेरिका भ्रमणमा आएका पारा खेलकुद टोलीबीच भेटवार्ता भएको छ । भेटपछि नेपाल–अमेरिका खेलकुद सहकार्यमा नयाँ आयाम थपिएको बताइएको छ। मन्त्री चौधरीले अमेरिकी टोलीलाई स्वागत गर्दै अपाङ्गता भएका खेलाडीका लागि अनुकूली उपकरण उपलब्ध गराउने प्रस्तावको प्रशंसा गरे। उनले नेपालका प्यारालिम्पियनद्वारा जितिएका ओलम्पिक तथा प्यारालिम्पिक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button