Main

मिचेल स्टार्कले आईपीएलका बाँकी खेल नखेल्ने

२ जेठ, काठमाडौं । दिल्ली क्यापिटल्सका अस्ट्रेलियन पेस बलर मिचेल स्टार्कले आईपीएल २०२५ का बाँकी खेलहरू नखेल्ने निर्णय गरेका छन्। स्टार्कले आफ्नो फ्रेन्चाइजलाई बाँकी लिगमा सहभागी नहुने जानकारी गराएका हुन्। यता दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसिस फर्कनेबारे पनि अझै स्पष्टता आएको छैन। अर्का खेलाडी ट्रिस्टन स्टब्सले भने लिग चरणसम्म खेल्ने छन् भने त्यसपछि विश्व…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button