Main

ट्रम्पले चीनमाथि भन्सार शुल्क बढाएर १४५ प्रतिशत पुर्‍याए, धेरै अमेरिकी कम्पनीका सेयर डाउन

भन्सार शुल्क युद्ध चर्किंदै जाँदा चीनले विहीबार प्रतिक्रिया दिँदै अमेरिका सामु ‘जबरजस्ती’ झुक्ने होइन, अन्तिमसम्म लड्ने बाटो रोज्ने बताएको छ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button