Main
वीरगञ्जका ७ निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के, एउटालाई बन्द गर्न निर्देशन
८ फागुन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र सञ्चालित ७ वटा निजी अस्पतालहरुमा छड्के अनुगमन गरेका छन् । भवानी हस्पिटल एण्ड रिसर्च प्रालि, प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, सर्वोत्तम हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेण्टर, स्पर्श मल्टिस्पेसिलिटी हस्पिटल, गण्डक हस्पिटल प्रालि र शाह हस्पिटल प्रालिमा मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।