Main

वीरगञ्जबाट १५ हजार बढी भेप बरामद

२५ साउन, वीरगञ्ज । प्रहरीले १५ हजारभन्दा बढी इलेक्ट्रोनिक चुरोट (भेप) बरामद गरेको छ ।

भारतका सुदामा प्रसादले भाडामा लिएको पर्साको वीरगञ्ज महानगरपालिका–६ रेल्वे रोडमा कोठाबाट भेप बरामद भएको हो ।

यो भेपको बजार मूल्य ४ करोड ८६ लाखभन्दा बढी रहेको पर्सा प्रहरीले बताएको छ ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button