Main
वीरगञ्ज झडप : एसपीसहित १७ प्रहरी घाइते
३० चैत, काठमाडौं । पर्साको वीरगञ्जमा शनिबार दिउँसो दुई धार्मिक समूहबीच भएको झडपमा परेर जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गौतम मिश्रसहित १७ जना घाइते भएका छन् । विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा कार्यक्रममा दुई समुदायबीच झडप भएको थियो । झडपपछि अहिले साँझ साढे ७ बजेदेखि वीरगञ्जमा कर्फ्यु लगाइएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।