Main

केपी ओली कप फुटबलको पहिलो सेमिफाइनलमा आर्मी र संकटा खेल्दै

१६ फागुन, काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनल खेल आजदेखि हुँदैछ । पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी क्लब र संकटा एफसी बीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजेदेखि त्रिपुरेश्‍वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । सेमिफाइनल अघिका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाइएको थियो । अब बाँकी खेलहरू दशरथ रंगशालामा हुनेछ । आर्मीले पुलिस…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button