Main

वीरगञ्ज भन्सारबाट एक वर्षमा ४२ करोडको भन्सार छलीका सामान बरामद   

एक वर्षको अवधिमा ४१ करोड ९२ लाख ३१ हजार ७०७ रुपैयाँको अवैध तथा शंकास्पद मालसामान बरामद भएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति राधेश्याम धिमालले जानकारी दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button