Main
वीरता जेसीजको अध्यक्षमा युवराज कुँवर निर्विरोध निर्वाचित
९ फागुन, बिर्तामोड । बिर्तामोडस्थित वीरता जेसीजको अध्यक्ष पदमा युवराज कुँवर निर्विरोध निर्वाचित भएका छन् । वीरता जेसीसको ४४ औँ अधिवेशन तथा साधारण सभाबाट कुँवर सन् २०२५ का लागि निर्विरोध निर्वाचित भएका हुन्। अध्यक्ष पदका तीन उम्मेदवारमध्ये अध्यक्ष पदका तीन उम्मेदवारमध्ये सुरज चौधरी र दिवाकरलाल चौधरीले ककस प्रक्रियामा भाग नलिएपछि कुँवर निर्विरोध निर्वाचित भएको घोषणा…
– यस समाचारको श्रोत : Online Khabar हो ।