Main
दाङमा पाटे बाघको छालासहित पक्राउ परे ३ जना
२२ असार, काठमाडौं । दाङको लमही नगरपालिकामा प्रहरीले दुर्लभ वन्यजन्तु बाघको छालासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ का ५३ वर्षीय केशवराज सेन ठकुरी, वडा नं. ६ का ४१ वर्षीय विक्रम बुढामगर र बर्दियाका ३३ वर्षीय बनिल थारु छन् । जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार, गोप्य सूचनाका आधारमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।