Main
वीरमा ब्रेन ट्युमरको नि:शुल्क शल्यक्रिया, ४८ घण्टाभित्र सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया हुने भएको छ । अस्पतालको न्यूरो सर्जरी विभागका प्रमुख प्रा.डा.राजीव झाले आइतबार आयोजित कार्यक्रममा सो जानकारी दिँदै बिरामीहरूलाई समयमै स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन् । ‘यो महिना ब्रेन ट्युमर दिवसको महिना हो । त्यसैले, ८ जुन देखि जुलाई ८ सम्म दर्ता हुने ब्रेन ट्युमरका बिरामीले निःशुल्क…
– यस समाचारको श्रोत : Online Khabar हो ।