Main

वीरेन्द्रबहादुर बस्नेतसहितले खोले नयाँ दल, निर्वाचन आयोगमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ताकाे निवेदन

आयोगमा बिहीबार दर्ता भएको पार्टीको अध्यक्षमा प्रसाईं छन् । पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् । व्यावसायी बस्नेत भने सदस्य छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button