Main
वीर अस्पतालका बेड-बेडमा औषधि बिचौलिया
काठमाडौं । वीर अस्पतालमा वार्डमा पुगेर औषधिको प्रचार गर्ने बिचौलियालाई प्रवेश निषेध गरिएको छ । अस्पतालमा भर्ना भएका बिरामीलाई बेडमा पुगेर औषधि पसलको नाम र ठेगाना सहित कार्ड विवरण गर्नेहरु बढेपछि उनीहरुलाई प्रवेशमा रोक लगाइएको हो । अस्पताल प्रशासनले सूचना जारी गर्दै औषधि र औषधिजन्य सामान कम मूल्यमा मिलाइदिने भन्दै अस्पतालको बेड–बेडमा बिचौलियाको बिगबिगी बढेपछि…
– यस समाचारको श्रोत : Online Khabar हो ।