Main
वीर अस्पतालको ‘सर्भर डाउन’, निःशुल्क बाँड्न थालियो ओपीडी टिकट
‘सर्भर डाउन भएकाले आज फ्रिमा ओपीडी टिकट वितरण गरिएको छ,’ उसूचना अधिकारी सिताराम खड्काले, ‘लाइनमा बसेकाहरुलाई टिकटमा छाप हान्दै पठाउँदै गरेका छौं ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।