Main
वुमन्स डे कपमा नेपालले युगाण्डासँग खेल्दै, जित्नैपर्ने दबाब
२९ फागुन, काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज पाँचौं दिनका खेलहरू हुँदैछन् । जसअन्तर्गत दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा नामिबिया र हङकङबीच खेल हुँदैछ । दोस्रो खेलमा घरेलु टोली युगाण्डा र नेपाल खेल्ने छन् । नेपालको खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ । हालसम्म खेलेका चारमध्ये तीन…
– यस समाचारको श्रोत : Online Khabar हो ।