Main

मास्टर सर्जक मास्टरसाब

“समीक्षा” पढ्ने गरेको म हाईस्कूलको विद्यार्थी हुँदैदेखि हो। त्यो साप्ताहिक पत्रिका मेरा बाको नियमित बौद्धिक खुराक थियो। प्रत्येक हप्ता बजारबाट “समीक्षा”को अंक बाको काखीमुनि च्यापिएर आइपुग्थ्यो हाम्रो घरमा। कति बुझ्दथें कति टाउको कन्याउनुपर्ने हुन्थे त्यसमा छापिएका कुरा। जे भए पनि म धरानमा बसी–बसी सन् १९६३/६४ तिरै मदनमणि दीक्षितलाई चिन्दथें मैले पढ्ने गरेको “समीक्षा” पत्रिकाको सम्पादकको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button