Main

वुमन्स डे कप : युगाण्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

२९ फागुन, काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा नेपालले आज आफ्नो पाँचौं खेलमा युगाण्डासँग खेल्दै छ । एन्टेबे मैदानमा जारी खेल जित्न नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाउँदै ९२ रनको लक्ष्य प्रस्तुत गरेको हो । युगाण्डाका लागि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button