Main

वूफरभित्र ब्राउन सुगर बोकेर भारतदेखि काठमाडौंसम्म, ७ राउण्ड गोली चलाएर नियन्त्रण

गोली प्रहार गरेर नियन्त्रणमा लिए पनि उनीहरूबाट सुरुमा खैरो हेरोइन नभेटिएपछि प्रहरी झस्किएको थियो । तर, उनीहरूसँगै रहेको वूफर (गित सुन्न प्रयोग गरिने डिभाइस) खोलेर हेर्दा लागुऔषध भेटियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button