Main

वेस्ट इन्डिजका खेलाडीहरूलाई आईपीएलको अन्त्यसम्मै खेल्न अनुमति

२ जेठ, काठमाडौं । क्रिकेट वेस्टइन्डिजले आफ्नो खेलाडीहरूलाई अन्तर्राष्ट्रिय सिरिज हुँदा पनि आईपीएल २०२५ का बाँकी खेल खेल्न दिने निर्णय गरेको छ। यो निर्णयले प्रमुख खेलाडीहरू गुमाउने डरका बीच प्लेअफ पुग्ने उच्च सम्भावनामा रहेका गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरुजस्ता फ्रेन्चाइजलाई राहत पुगेको छ । गुजरात र बेंगलुरु दुवै प्लेअफ पुग्ने प्रबल दाबेदार हुन्। यी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button