Main

वेस्ट इन्डिजलाई नेपालको मध्यम लक्ष्य

१४ असोज, काठमाडौं । यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४  र कुशल मल्लले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button