Main
वैकल्पिक धारहरू एकत्रित नगरी कुलमानले दल दर्ता गर्न लागेका हुन् ?
नयाँ र वैकल्पिक शक्तिहरूसँग चरण चरणमा भएको संवाद सहमतिमा पुग्न नसकेपछि ऊर्जामन्त्री कुलमानले आफ्नै नेतृत्वमा आइतबार दल दर्ता गर्ने तयारी गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।