Main
जापानका स्केटरले तिलोत्तमामा सामुदायिक पुस्तकालय बनाउंँदै
२३ मंसिर, बुटवल । रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्क तथा सामुदायिक केन्द्रमा पुस्तकालय स्थापना गरिने भएको छ । स्केट एड नेपालले तिलोत्तमा नगरपालिका वडा न.४ डिंगरनगरमामा दोस्रो चरणको परियोजना अन्तर्गत सामुदायिक पुस्ताकालय भवन निर्माण गर्ने भएको हो । जापानिज स्केटर तथा युटुबर सिमन इवाजावाको सहयोग र चन्दा संकलनबाट खेलाडीहरुलाई लक्षित गरी पुस्ताकालय भवन निर्माण गर्न लागिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।