Main
वैदेशिक रोजगारीको कथामा फिल्म ‘बाकस’ बन्ने
काठमाडौं । गुरु पूर्णिमाको अवसरमा विहिबार नयाँ फिल्म ‘बाकस’ निर्माणको घोषणा गरिएको छ । पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यो फिल्मलाई नवीन पन्तले निर्देशन गर्नेछन् । वैदेशिक रोजगारीको सामाजिक आयामको कथा पेश गर्ने फिल्मको पटकथा पन्तले लेखेका छन् । नेपाल र विदेशमा छायांकन गर्ने जनाइएको यो फिल्म अहिले प्रि–प्रोडक्सन चरणमा छ । कलाकार र प्राविधिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।