Main
सुनको मूल्य ४०० ले बढ्यो, चाँदीको स्थिर
१ पुस, काठमाडौं । आज सुनको भाउ ४०० रुपैयाँ प्रतितोलाले बढेको छ । आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो । सुनको मूल्य आइतबार एकैदिन दुई हजार २०० ले घटेको थियो । यस्तै चाँदीको भने स्थिर मूल्य रहेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।