Main

वैद्यको पार्टी केन्द्रिय समितिमा त्रिपक्षीय भागबण्डा

२२ मंसिर, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीले केन्द्रिय समिति ९९ सदस्यीय बनाउने प्रयास गरेको छ । कीर्तिपुरमा जारी महाधिवेशन अन्तर्गत विभिन्न १६ वटा प्रस्ताव पारित भएपछि नेतृत्व चयनमा नेताहरू जुटेका छन् । ‘९९ सदस्यीय केन्द्रिय समिति बनाउने प्रयास भएको छ । सहमतिमा जाँदा यो संख्या तलमाथि हुन पनि सक्छ,’ एक नेताले अनलाइनखबरसँग भने । तर,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button