Main
वैद्यखानाका निर्देशक भन्छन्- ‘ठिमाहा बीउ रोपेपछि धान कसरी फल्थ्यो र ?’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिहीबार सिंहदरबार वैद्यखानाको निरीक्षण गरी तीन दिनभित्र सुधारको योजना ल्याउन निर्देशन दिए । मन्त्रीले निर्देशन दिएको १२ घण्टा पनि नबित्दै वैद्यखानाका निर्देशक डा. प्रदीप केसीले सामाजिक सञ्जालमार्फत पाँचबुँदे समस्या देखाउँदै ती समाधान नभएसम्म कुनै पनि उत्पादन हुन नसक्ने बताएका छन् । उनले अहिलेको गठन आदेशले ठिमाहा बीउ रोपेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।