Main

वैद्यले हाले एमाले, माओवादी र एसलाई एउटै डालोमा, विप्लव समूह ‘दक्षिणपन्थी’

१४ मंसिर, काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एमाले, माओवादी केन्द्र, र एकीकृत समाजवादीलाई दक्षिणपन्थी संशोधनवादी र यथाूिस्थतिवादी पार्टी भनी चित्रित गरेको छ । वैद्यले सत्तारुढ एमाले, एमालेबाट फुटेको एकीकृत समाजवादी, अनि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रलाई नामका कम्युनिस्ट, सारमा दक्षिणपन्थी भनी आरोपित गरेका हुन् । ‘एमाले, माके, एस रुपमा यी सबैले आफूलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button