Main
वैशाखसम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब नगद मौज्दात
२७ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको २०८१/०८२ को १० महिनासम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको छ । २०८१ असार मसान्तमा ती खातामा ९३…
– यस समाचारको श्रोत : Online Khabar हो ।