Main
व्यक्ति हत्या गरी फरार अभियुक्त १५ वर्षपछि पक्राउ
पक्राउ पर्नेमा दोलखाको वैतेश्वर गाउँपालिका–१ कि ४७ वर्षीया कमला गोले तामाङ छिन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।