Main
व्यवसायीको आन्दोलनले सुनचाँदीको कारोबार ठप्प
१५ असार, काठमाडौं । व्यवसायीको आन्दोलनका कारण सुनचाँदीको कारोबार ठप्प भएको छ । सुनचाँदीको मुख्य कारोबार हुने स्थान न्यूरोडसहित उपत्यकाका अधिकांश सुनचाँदी पसल आइतबार पनि बन्द छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको नयाँ मूल्य समेत निर्धारणमा समेत विलम्व गरेर विरोध जनाएको छ । महासंघका अध्यक्ष अर्जुन रसायलीले आफूहरुका माग सम्बोधन नभएसम्म कारोबार ठप्प…
– यस समाचारको श्रोत : Online Khabar हो ।