Main
व्यवसायी धम्क्याएको आरोपमा प्रसाईंविरुद्ध मुद्दा दर्ता, केके जुट्यो प्रमाण ?
प्रसाईंले व्यवसायी धम्क्याउने फुयलबाट बरामद अडियो जाँच गर्न मानेनन्, तर प्रहरीले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बोलेको आवाजसँग भिडाएर प्रतिवेदन मिसिलमा संलग्न गराएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।