Main

व्यवसायी धम्क्याएको आरोप लागेका प्रसाईं र उनका सहयोगी धरौटीमा रिहा

२५ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोप लागेका झापाका दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाँल धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनीहरूलाई जनही तीन/तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनीहरू दुवै जना धरौटी बुझाएर रिहा भएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button