Main

सुनको भाउ नाघ्यो २ लाख २१ हजार, एक महिनामै २६ हजार बढ्यो

७ असोज, काठमाडौं । सुनको भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज ३ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button