Main
व्यासको फोहोर फाल्ने जग्गा हडप्ने प्रपञ्च
फोहोर व्यवस्थापनका लागि व्यास नगरपालिकाले किन्न लागेको जग्गा हडप्ने योजना बनाएको अडियो सार्वजनिक भएपछि नगरपालिकाकै ४ कर्मचारी निलम्बनमा परेका छन् । यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।