Main

शक्तिशाली सरकारलाई झुकाउने उपेन्द्र अडान

प्रतिनिधिसभामा दुई तिहाई बहुमत भए पनि राष्ट्रिय सभा प्रतिकूल बन्दा सरकारलाई केवल संख्याको कमीमात्र कारक बनेन । भूमि अध्यादेशमा उपेन्द्र यादवले निरन्तर लिएको चट्टानी अडान नै अन्ततः कांग्रेस–एमाले गठबन्धनलाई पछि हट्न बाध्य गराउने कारण बन्न पुग्यो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button