Main
शरीरलाई नभइ नहुने पोषक तत्त्व, कुन खानामा के पाइन्छ ?
जन्मअघि आमाको गर्भबाट पाइने पोषण हाम्रो शरीर बनाउने प्रारम्भिक जग हो । जन्मपछिको आहार चयनले हाम्रो स्वास्थ्य, ऊर्जास्तर, रोगप्रतिरोधी क्षमता, मानसिक स्थिति र दीर्घकालीन जीवनशैली निर्धारण गर्छ । खानालाई केवल स्वादका दृष्टिकोणबाट मात्रै हेर्नु गलत हो । खानालाई औषधि जस्तो हेर्न आवश्यक छ । किनभने हरेक थालमा हुने चीजसँग औषधिजन्य गुण हुन्छन् । शरीर चलायमान…
– यस समाचारको श्रोत : Online Khabar हो ।